बुनपा नं ९ र १० को सिमानामा रहेको जोखिमपूर्ण मितेरी पुल
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ र १० को सिमानामा रहेको मितेरी पुल। पुल निकै जोखिमपूर्ण अवस्थामा रहेको छ । एक तर्फ मात्र रेलिंग बार रहेको यो पुलमा सवारी साधन चलाउन र पैदल हिड्न निकै जोखिम छ । फोटो : कपन अनलाइन
तपाइँको प्रतिक्रिया ।