सडकमा खानेकुराको व्यापार १६ असार २०७४, शुक्रबार काठमाडौँको न्यूरोडस्थित सडकमा विभिन्न प्रकारका खानेकुरा बनाएर बेच्दै व्यापारी । उनिहरुले दैनिक रु ५ हजारदेखि ७ हजारसम्म व्यापार हुने बताउँछन । तस्बिर ः प्रदीपराज वन्त, रासस तपाइँको प्रतिक्रिया ।