फेसबुकमाथि ह्याकरहरुले शक्तिसाली आक्रमण

काठमाडौ, ५ फागुण । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमाथि ह्याकरहरुले शक्तिसाली आक्रमण गरेको तथ्य सार्वजनिक भएको छ । एक महिनाअघि ह्याकरहरुले फेस बुकमाथि आक्रमण गरेको फेस urlबुकले स्विकार गरेको छ । यद्यपि उसले ह्याकबाट फेस बुकका प्रयोगकर्ताहरुको तथ्याङकहरु भने यथावत नै रहेको स्पष्ट पारेको छ। करिब १ अर्ब प्रयोगकर्ता रहेको फेसबुकले यो पहिलो आक्रमणको प्रयास नभएको समेत स्पष्ट पारेको छ । गत महिना वेव सुरक्षामा संलग्न कर्मचारीहरुले शक्तिशाली आक्रमण भइरहेको पत्ता लगाएका थिए ।

तपाइँको प्रतिक्रिया ।