एकिकृत बस्ती विकासको अभाव ८ असार २०७४, बिहीबार भूकम्पको केन्द्रबिन्दू गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाक गाउँ । अहिलेसम्म बारपाकमा एकिकृत बस्ती विकास नभएपछि स्थानीयवासीले आँफूखुसी घर बनाएका छन् । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस तपाइँको प्रतिक्रिया ।