लागु औषध प्रयोग अभियोगमा गायक सुगम पोखरेलसहित सात जनालाइ आज प्रहरीले पक्राउ

काठमाडौं, माघ २६ – लागु औषध प्रयोग अभियोगमा गायक सुगम पोखरेलसहित सात जनालाइ आज प्रहरीले  पक्राउ गरेको जनाएकोछ ।

sugam_07राजधानीको सेतोपुलबाट पोखरेलसहित सात जना पक्राउ परेका हुन् । प्रहरी स्रोतले उनीसँग पक्राउ पर्ने लागु औषध प्रयोगकर्ता भएको दाबी गरेको छ । ‘उनी लागु औषध प्रयोगमा संलग्न छन्/छैनन् अनुसन्धान भइरहेको छ,’ प्रहरीले भन्यो ।तर उनिहरुबाट कस्तो प्रकारको लागूऔषध  प्रहरीले फेला परेको हो त्येसवारे प्रहरीले  कुनै जानकारी दिएको छैन !

 

 

तपाइँको प्रतिक्रिया ।