टुङघर निर्माण ५ असार २०७४, सोमबार दक्षिणी मोरङको रतुवामाई नगरपालिका –१ कल्याणपुरवासीले कङ्क्रिटको १० तले टुङघर (मचान) निर्माण गरेका छन् । पर्यटकहरु दृश्य अवलोकन गर्न टुङघर प्रयोग गर्दछन् । तस्बिर – सुमन घिमिरे, उर्लाबारी (मोरङ) रासस तपाइँको प्रतिक्रिया ।