घुम्नै पर्ने सहरमा काठमाण्डौ एसियाको १०औँ सहर

कपन अनलाkathmandu_durbar_squareइन यो बर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट सहरको सूचीमा काठमाण्डौं पनि परेको छ । भ्रमण सुझाव दिने प्रसिद्ध अमेरिकी वेबसाइट ‘ट्रिपएडभाइजर डटकम’ ले सन् २०१३ का लागि तयार पारेको एसियाली सहरको सूचीमा काठमाण्डौं १० नम्बरमा परेको हो ।

ट्रिपएडभाइजरको भ्रमण सूचीमा नेपालको राजधानी काठमाण्डौं ऐतिहासिक स्थल, प्रसिद्ध मठमन्दिर, तीर्थस्थल र मनमोहक गाउँले घेरिएको उल्लेख छ ।

 

तपाइँको प्रतिक्रिया ।