कुलेखानी सुक्दै जाँदा, सरकारले २ घण्टा लोडसेडिङ घटायो

कपन अनलाइन कुलेखानीको इन्द्रसरोवरमा पानी कम भैरहेको बेलामा सरकारले आजदेखि २ घण्टा लोडसेडिङ कम गरेको छ । समाचार अ734202_542731909090886_941845738_nनुसार बिद्युत प्राधिकरणको बिमति रहँदारहँदै प्रधानमन्त्री बाबुराम भट्टराईको निर्दशनमा लोडसेडिङ कम गरिएको हो । यद्दपि लोडसेडिङ तालिकाले जनतालाई भने खासै लाभान्वित गर्ने खालको छैन । 

बिपक्षीहरुलेसमेत यसरी कुलेखानी सुकाउन नहुने भनेर आवाज उठाइरहेको बेलामा गरिएको यस्तो निर्णयले फागुनको पहिलो हप्ताबाट १६ देखि १८ घण्टा लोडसेडिङ हुन सक्ने प्राधिकरण अधिकारी बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।