भूकम्पपीडितको परिचयपत्र बनेन २६ जेष्ठ २०७४, शुक्रबार बनेपा नगरपालिका–३ नाला टुसालका स्थानीयवासीको भूकम्पपीडित परिचयपत्र नहुँदा अहिले पनि भत्किएको घरमा जीवनयापन गर्न बाध्य छन् । तस्बिर ः मीना घोरसाइने, काभ्रे, रासस तपाइँको प्रतिक्रिया ।