गोकर्णेश्वरमा धान रोपाइँ १७ जेष्ठ २०७४, बुधबार काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै स्थानीय कृषक । यहाँ पानी नपरे पनि सिम खेतमा रोपाइँ सुरु भएको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस तपाइँको प्रतिक्रिया ।