अमेरिकी राष्ट्रपतिले साथ दिए प्रम भट्टराईको ट्वीटरलाई

काठमाडौं, ८ माघ। आफ्नो भुमिगतकालिन नाम लालध्वजको नाममा ट्वीटरमा प्रवेश गरेका प्रम भट्टराई आज दुइ दिन पुगेको छ! चल्तीका नाम भएका सबैलाई फलो गरेपनि आफूलाई फलो गर्ने बढेपछि पछि सबैलाई भट्टराईले अनफलो गर्नुभएको थियो।

प्रम भट्टराईको ट्वीटर अकाउन्ट: लाल्धोज

प्रम भट्टराईको ट्वीटर आईडी @brb_laaldhwojले अहिले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मात्र फलो छगरेका छ्न । सर्वसाधारणले एमाओवादीका उपाध्यक्ष समेत रहनुभएका बाबुरामसँग प्रत्यक्ष संवाद गर्न सक्ने बताइएको उनको ट्वीटरमा अहिले सम्म पाँचवटा मात्र ट्वीट लेखिएको छ। र यो एकोहोरो सन्देश लेखाइ प्रणाली मा आधारित छ । तर उहाँलाई मेन्सन भएन भनेभनेर थुप्रेँ प्रयोगकर्ताले ट्वीटर लेखिरहेका छन्।
केही समयअघि प्रधानमन्त्रीको नाममा रहेको ट्वीटर एकाउन्टमा राखिएको सवाल विवादमा आए लगत्तै आफ्नो ट्वीटर एकाउन्ट नभएको स्पष्टीकरण दिन बाध्य नहुनुभएका भट्टराईले आइतवार ट्वीटर एकाउन्ट खोल्नुभएको थियो!

के भन्छन् प्रम भट्टराई  ट्वीटरमा

ट्वीटर प्रयोग कर्ता हरु के भन्छन

तपाइँको प्रतिक्रिया ।