कपनमा बुद्धिचाल खेलको अन्तकृया कार्यक्रम
कपन अनलाईन सम्वाददाता
पौष २८/ कपन १ स्थीत पायोनियर इन्टरनेशनल स्कुलले बुद्धिचाल खेलको अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । शनिबार आफ्नै प्राङ्गणमा आयोजित अन्तकृया कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतिष्ठानका निर्देशक केशवराज गौतम प्रमुख अतिथिका रुपमा उपस्थीत थिए । उक्त अन्तरक्रिया कार्यक्रममा कपन आसपासका ४० विद्यालयका प्रतिनिधिहरुको उपस्थीती रहेको थीयो । कार्यक्रममा बुद्धिचाल खेलको विकास, विस्तार र भावी कार्यक्रमका बिचमा छलफल भएको थीयो ।

तपाइँको प्रतिक्रिया ।