वन्यजन्तुका अंग नष्ट ८ जेष्ठ २०७४, सोमबार चितवन राष्ट्रिय निकुञ्जको कसरमा आज वन्यजन्तुका अंग (आखेटोपहार) नष्टगर्ने कार्यको उद्घाटन गर्नुहुँदै परराष्ट्रमन्त्री डा प्रकाश शरण महत । तस्वीरः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस तपाइँको प्रतिक्रिया ।