प्रचण्ड बैँककतिर, पत्नीलाई नेपालमा उपचार नहुने रोग !

कपन अनलाइन सामान्यतया नेपालमा सबैखाले रोगको उपचार हुने गरेको छ । तर हुनेखाने वा नेताका आफन्तहरुलाई भने नेपालमा उपचार गराउँदैनन् । जस्तोसुकै रोग भए पनि उनीहरू नेपालमा उपचार हुन नसक्ने भएर बिदेश लान लागेको भन्ने गर्छन् । यस्तै नेपालमा उपचार हुन नसक्ने भएका कारण एमाओवादीका अध्यक्ष प्रचण्ड आफ्नी पत्नीलाई उपचार गराउन अहिले २.०० बजे  बैकक प्रस्थान गर्न लागेका हुन् । गजब छ ! नेता र उनका आफन्तलाई लाग्ने रोगहरू पनि । तर प्रचण्ड पत्नीलाई के भएको भन्ने चाहिँ खुलाइएको छैन । थाइल्याण्ड यो सिजनमा घुम्न योग्य ठाउँ पनि हो ।

तपाइँको प्रतिक्रिया ।