जयरामघाटमा पक्की पुल २८ बैशाख २०७४, बिहीबार खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीस्थित जयरामघाटमा निर्माणाधीन पक्की पुल । यो पुल असारसम्ममा सम्पन्न गर्ने जनाएको छ । तस्बिर ः केदार मगर, खोटाङ, रासस तपाइँको प्रतिक्रिया ।