पतिको उपचार खर्च जुटाउन

दुवै मिर्गौला खराब भएर विगत एक वर्षदेखि डायलासिस गरिरहेका पतिको उपचार खर्च जुटाउन अर्जुनधारा–७ की २६ वर्षीया शान्ता राईले टेम्पो चलाउँदै । तस्बिर ः चन्द्रकला भण्डारी, काँकडभिट्टा(झापा), रासस

तपाइँको प्रतिक्रिया ।