भेनेजुयलामा कम्युनिस्ट सरकारबिरुद्धको जनआन्दोलन तीव्र, राजधानी तनावग्रस्त

कपन अनलाइन, काराकस । भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । दुई हप्ता अघिदेखि शुरु भएको यस्तो बिरोध प्रदर्शन र जनआन्दोलन आजदेखि तेश्रो हप्तामा प्रवेश गरेको छ । आन्दोलनको क्रममा, यस अवधिभित्र कलेजमा अध्ययनरत दुईजना बिद्यार्थी, दुईजना सर्वसाधारण र एकजना १३ बर्षीय किशोर समेत पाँचजना आन्दोलनकारीको मृत्यु भैसकेको स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।