आजबाट कान्ती बाल अस्पतालमा विरामी नवजात शिशुको निशुल्क उपचार हुने

कपन अनलाइन, काठमाडौँ ।  नेपाली जनस्वास्थ्य क्षेत्रमा नयाँ, प्रभावकारी काम गर्दै आएका नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आजबाट कान्ती बाल अस्पतालमा विरामी नवजात शिशुकोे निशल्क उपचार हुने जनाएका छन् । सामाजिक संजालबाट आफूले गरेको कामको जानकारी गराउँदै स्वास्थ्य मन्त्री थापाले कान्ती बाल अस्पतालबाट गरिन लागेको विशेष सुबिधा सार्वजनिक गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।