नमुना झोलुङ्गे पुल

बेनी–२ बगरफाँटको काठेखोलामा नमुना झोलुङ्गे पुल बनाउँदै उपभोक्ता समितिका प्रतिनिधि । जिल्ला समन्वय समितीमार्फत यस वर्ष म्याग्दीमा रु पाँच करोड भन्दा बढी लागतमा नौ वटा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

तपाइँको प्रतिक्रिया ।