मायाको चिनो प्रदान २०७३ चैत्र १९, शनिवार चितवनको रत्ननगरमा शनिबार भएको केरा व्यवसायी संघको साधारण सभामा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीलाई मायाको चिनो प्रदान गर्दै केरा किसान । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस तपाइँको प्रतिक्रिया ।