चुराको किनमेल बढ्यो १९ चैत्र २०७३, शनिबार वीरगन्जको माइस्थानमा शनिबार चुरा खरिद गर्दै महिला । शुक्रबारदेखी सुरु भएको चैती छठका कारण वीरगन्जमा चुराको किनमेल बढेको छ । तस्बिर ः बिजय कुमार महतो, पर्सा, रासस तपाइँको प्रतिक्रिया ।