आमाद्वारा छोरीको हत्या
कपन अनलाइन सौतिनी आमाले ८ वर्षिया छोरीको हत्या गरेको समाचार प्राप्त भएको छ । समाचार अनुसार इलामको मङ्गलवारे-५ स्थित साब्जुङमा सौतेनी आमाले आज वर्षीया छोरीको हत्या गरेकी छन्। छोरीले दाउरा ल्याउन नमान्दा सौतेनी आमा मनमति राई शेर्पाले बाँसको भाटाले हानेर आठसात वर्षीया छोरी याञ्जुला शेर्पाको भाटाले हानेर हत्या गरेकी हुन् ।
याञ्जुलाकी आमा आफ्नै देवरसँग विवाह गरेपछि उनका बाबु मिङ्माले चार वर्षअघि कान्छी श्रीमतीका रुपमा मनमतिलाई विवाह गरेका थिए। याञ्जुलाकी आमा आफ्नै देवरसँग विवाह गरेपछि उनका बाबु मिङ्माले चार वर्षअघि कान्छी श्रीमतीका रुपमा मनमतिलाई विवाह गरेका थिए। मृतक बालिकाको टाउको, खुट्टा र शरीरमा गहिरो चोट लागेको छ।
तपाइँको प्रतिक्रिया ।