जैविक विविधताको संरक्षण
स्थानीय महिलाको सक्रियतामा घोराही उपमहानगरपालिका वडा नं १ र २ मा अवस्थित चरिङ्गे दहको संरक्षण सम्भव भएको छ । दाङ उपत्यकामा क्षेत्रफल र गहिराइको हिसाबले सबैभन्दा ठूलो यस तालको क्षेत्रफल पाँच हेक्टरभन्दा बढी छ । तालमा विश्वमै दुर्लभ मानिने कालो गरुड देख्न सकिन्छ । तस्बिर ः कृष्ण अधिकारी, रासस
तपाइँको प्रतिक्रिया ।