कुलपति उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान

कपन अनलाइन 

कावासोती, १० चैत । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सवका अवसरमा बुधबार कावासोतीमा उहाँलाई रु १५ हजार नगदसहित सम्मान गरिएको हो ।

दोखलालगायत जिल्लामा भूकम्प प्रभावितका लागि उपाध्यायले पु¥याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको सहमतिले जनाएको छ । गैरसरकारी संस्था सहमतिले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष एकजना राष्ट्रिय व्यक्तित्वलाई यो पुरस्कारले सम्मान गर्दै आएको संस्थाका उपाध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।