चुच्चेपाटीको टहरा हटाइँदै २ चैत्र २०७३, बुधबार काठमाडौँको चावहिलस्थित चुच्चेपाटीको सार्वजनिक स्थानमा टहरा बनाइ बस्दै आएका भूकम्पपीडितलाई बुधबार स्थानीय प्रशासनले हटाएको छ । तस्बिर ः सोमनाथ लामिछाने, रासस तपाइँको प्रतिक्रिया ।