कास्कीको पर्यटकीय ताङतिङ गाउँको सिरानमा रहेको गुरुङहरूको अती प्राचीन बस्ती । गुरुङ जातभित्रका विभिन्न समुदायमध्येको एक पौंगीलम गुरुङ समुदाय चार शताब्दी अघि बसेको नौंचुमा पितृहरूको स्मृतिमा नौंचु न्हेज छ्योर्ते(देवालय) निर्माण गर्दै इतिहासको खोजी सुरु गरिएको छ । तस्बिर ः वासुदेव पौडेल, रासस