डोजर लगाइ जग्गा खाली

लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा तरकारी व्यवसाय गरी रहेका व्यापारीहरूको टहरा डोजर लगाइ उपमहानगरपालिकाले आइतबार बिहान भत्काएको छ । तस्विर ः बिजयकुमार महतो, पर्सा, रासस

तपाइँको प्रतिक्रिया ।