कैलालीमा चरेस सार्वजनिक गरिदै

धनगढी उपमहानगरपालिकाको फुलबारीका देवबहादुर सिंहको घरबाट आईतबार बरामद गरिएको ९५ किलो लागु औषध चरेस सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक गरिदै । तस्बिर ः सौजन्य ः जिल्ला प्रहरी कार्यालय कैलाली

तपाइँको प्रतिक्रिया ।