हेर्नुहोस् बालुवाटार बैठका छ दृश्यहरु
कपन अनलाइन
काठमाण्डौ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी, कांग्रेस र मधेसी मोर्चाका नेताहरुवीच छलफल आयोजना गरिएको थियो ।प्रधानमन्त्रीले सुरुमै विषय प्रवेश गर्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने र साथसाथै निर्वाचन पनि घोषणा गर्ने बताएका थिए ।
निर्वाचन गर्न ४ महिना लाग्ने र चुनावको पनि वातावरण बनाऔंन र संविधान संशोधनको प्रक्रिया पनि सँगै अगाडि बढाऔं । यसो गर्दा संविधान संशोधन पनि पास हुन्छ र चुनावमा पनि जान सकिने धारणा प्रधानमन्त्रीले राखेको बालुवाटार बैठकमा राखेको स्रोतले कपन अनलाइन लाइ बतायो ।
हेर्नुहोस् लुवाटार बैठका छ दृश्यहरु
तपाइँको प्रतिक्रिया ।