सूचनाका लागि कटुवालकै भर
गाउँमा हुने सार्वजनिक सूचनालाई समुदायमाझ पु¥याउन ‘हाँको’ हालेर सार्वजनिक सूचना प्रवाह गर्दै म्याग्दीको मुदी–३ का ६६ वर्षिय लछुमन किसान । मुदीमा मात्रै होइन जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीमा सूचना प्रवाह गर्ने कटुवाल प्रथा अझैपनि कायमै रहेको छ । तस्बिर ः कमल खत्री, म्याग्दी, रासस
तपाइँको प्रतिक्रिया ।