राष्ट्रपतिबाट पुरस्कार प्रदान

राष्ट्रपतिबाट पुरस्कार प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट दिवंगत पत्रकार कर्ण बोहरालाई मरणोपरान्त पुरस्कृत गर्नुहुँदै । बोहराका धर्मपत्नी ममता बोहरालाई रु दुई लाख पचास हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाइँको प्रतिक्रिया ।