मदन पुरस्कार विजेता साउँद

महेन्द्रनगरमा वृद्ध आमाबाबुसँग मदन पुरस्कार विजेता नरबहादुर साउँद । २०६६ सालमा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तकबाट मदन पुरस्कार पाएका साउँदको हालै च्याउखेती नामक पुस्तक प्रकाशन भएको छ । शारीरिक रुपले अशक्त नरबहादुरलाई उहाँका वृद्ध आमाबाबुले पुस्तक लेखनमा सहयोगका साथै स्याहारसुसार गर्दै आउनुभएको छ । तस्बिर ः शेरबहादुर सिंह, महेन्द्रनगर, रासस

तपाइँको प्रतिक्रिया ।