सिन्धुलीका जुनार २४ मंसिर २०७३, शुक्रबार जुनारको पकेट क्षेत्र सिन्धुलीमा जुनार बेच्दै व्यापारी । यहाँ प्रति किलो रु. ८०–९० मा जुनार बेच्ने गरेको व्यापारी बताउँछन् । तस्बिर ः रत्न श्रेष्ठ, रासस तपाइँको प्रतिक्रिया ।