दुर्गममा कम्प्युटर शिक्षा

दुर्गममा कम्प्युटर शिक्षा

1480919406204_kk_myagdi_000216_dsc_0218

म्याग्दीको दुर्गम दोवा गाउँमा रहेको कैलास माविमा कम्प्युटर शिक्षा सिक्दै गरेका विद्यार्थी । विद्यालयले देश तथा विदेशमा रहेका स्थानीयवासीको सहयोगमा कक्षा ६ देखि नै कम्युटर शिक्षा सञ्चालन गरेको छ । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

तपाइँको प्रतिक्रिया ।