बुटवलमा प्रदर्शन १७ मंसिर २०७३, शुक्रबार सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध शुक्रबार प्रदर्शनमा उत्रेका बुटवलका उद्योगी र ब्यवसायी । तस्वीर ः भरत केसी, बुटवल, रासस तपाइँको प्रतिक्रिया ।