न्हुच्छेनारायण श्रेष्ठलाई हर्टअट्याट, उपचार हुँदै

न्हुच्छेनारायण श्रेष्ठलाई हर्टअट्याट, उपचार हुँदै

img_9857

कपन अनलाइन, मंसिर ७, २०७३

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ का नेता न्हुच्छेनारायण श्रेष्ठलाई हर्टअट्याक भएको छ । नेपाली कांग्रेसका नेता रामकृष्ण केसीले कपन अनलाइनलाई बताए अनुसार आज अपरान्ह १ बजे श्रेष्ठलाई हर्टहट्याक भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । हाल श्रेष्ठको उपचार भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।