डिपो सघंको साधारण सभा सम्पन्न

डिपो सघंको साधारण सभा सम्पन्न

कपन अनलाइन, ५ म‌सिर

निर्माण सामाग्री सप्लायर्स (डिपा) सघंको प्रथम साधारण सभा मंसिर ४ गते सम्पन्न  भएको छ । कपनको मिलनचोक पार्टी भन्युमा भएको कार्यक्रममा

dsc_3044

खानी तथा क्रसर उद्योग महा संघका अध्यक्ष उमेश शरचन प्रमुख अतिथिका रुपमा उपस्थित थिए  ।   कपन अनलाइनसँग कुरा गर्दै  सघंका सचिव सगुन कुमार भण्डारीले  कार्यक्रमले डिपो संघका बिभिन्न पक्षमा छलफल गरेको  बताए । डिपो सघंको अध्यक्ष हाल राज प्रसाद पौडेल रहेका छन् ।
dsc_2905
तपाइँको प्रतिक्रिया ।