सोमवार रात पवित्र पाशुपत क्षेत्रका ७ दृश्य(बसन्त गौतम)

सोमवार रात पवित्र पाशुपत क्षेत्रका ७ दृश्य(बसन्त गौतम)

कपन अनलाइन, ३० कात्तिक, २०७३

हिन्दूहरूको पवित्र तीर्थस्थल पवित्र पशुपतिनाथमा सोमवार विहानैदेखि राति अवेरसम्म दर्शनार्थीहरूको घुँईचो रहने गर्दछ । पशुपति क्षेत्र फोटो पारखीका लागि पनि एउटा खोजमूलक ठाउँ हो । कपन अनलाइनका लागि फोटो खिचेर सहयोग गर्दै आउनु भएका वरिष्ठ फोटोकर्मी बसन्त गौतमले हिजो सोमवार राति पशुपति क्षेत्रमा खिचेका ७ फोटाहरू यस्ता छन् ।

15044639_1332819000064375_296297132_o 15044688_1332818913397717_2053240717_o 15051993_1332818933397715_114250068_o 15064163_1332818966731045_1775067695_o 15065020_1332819040064371_215392623_o 15065121_1332818893397719_1409271310_o 15064251_1332819053397703_2107738926_o

तपाइँको प्रतिक्रिया ।