क्षयरोग संस्थाको अधिवेशन २९ कार्तिक २०७३, सोमबार नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको सम्मान कार्यक्रम तथा १० औं अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुँदै शिक्षा मन्त्री धनीराम पौडेल । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस तपाइँको प्रतिक्रिया ।