शरणार्थीका मूर्तिहरु

1478858132179_aa_jhapa_161111_beldangi-ma-murti

भुटानी शरणार्थीका सामाजिक परिवेशलाई झल्क्याइएका मूर्तिहरु । झापाको दमकस्थित भुटानी शरणार्थी युवा भक्त राईले सिमेन्टबाट निर्मित किरात माङपोक्लुङ माङहिममा एकवर्ष अघि सङ्ग्रहित मूर्ति अवलोकन गर्न विभिन्न ठाउँबाट आउने गर्छन । तस्बिर ः यज्ञराज आङदेम्बे, रासस

तपाइँको प्रतिक्रिया ।