भूमिहीन परिवार २५ कार्तिक २०७३, बिहीबार एक दशकदेखि कञ्चनपुरको बनहरा नदी किनारमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार । यहाँ भूमिहीनका १२ बढी परिवार गाई गोरुसंगै बस्दै आएका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस तपाइँको प्रतिक्रिया ।