भाटभटेनी कम्प्लेक्समा सिलबन्दी
नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा मङ्गलबार सिलबन्दी गरेको छ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
तपाइँको प्रतिक्रिया ।

![ef6e6]gL sDKn]S;df l;naGbL gu/kflnsfsf] lgod / dfkb08 ljk/Lt ejg lgdf{0f ;'? u/]sf] eGb} dWok'/lyld gu/kflnsfn] dWok'/lyld gu/kflnsf– * / !! df kg]{ c/lgsf] /fhdfu{ v08l:yt lyldsf] /fw]/fw];Fu} lgdf{0ffwLg …ef6e6]gL xfOk/ dfs]{6 k|flnÚdf dªunaf/ l;naGbL u/]sf] 5 . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;](https://kapanonline.com/wp-content/uploads/2016/11/1478603047998_RG_Bkt_161108_RG-BKT-Silbandi-Photo-3-23-1024x853.jpg)