व्यावसायिक कुखुरापालन २२ कार्तिक २०७३, सोमबार कञ्चनपुरको अमरपुरका महिलाले व्यावसायिक रुपमा पालेका कुखुरा । कुखुरा पालेर यहाँका महिलाले मनग्य आम्दानी गरेका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, रासस तपाइँको प्रतिक्रिया ।