पर्यटन मार्गमा धान

पर्यटन मार्गमा धान

dhan

भक्तपुर नगरपालिका व्यासीस्थित पर्यटन मार्गमा लहरै सुकाइएका धान थन्क्याउने तरखर गर्दै स्थानिय किसान । घरमा धान सुकाउने ठाउँ नभएपछि यहाँका बासिन्दाले सडक किनारामा धान सुकाउने गरेका छन् । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

तपाइँको प्रतिक्रिया ।