सेलरोटी मिल्ला ११ कार्तिक २०७३, बिहीबार काठमाडौँको अनामनगरस्थित एक पसलमा सेलरोटी बेच्दै एक महिला । तिहार आउनै लाग्दा सेल रोटीको विक्री पनि बढ्न थालेको छ । तस्बिर ः प्रकाश सिलवाल, रासस तपाइँको प्रतिक्रिया ।