सौर्य उर्जा जडान सम्झौता
चीनको स्वशासित क्षेत्र तिव्वत सरकारका तर्फबाट वैदेशिक विभागका उप निर्देशक मा कुयीन सिङ्ग र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले पोखरामा सौर्य उर्जा जडानका लागि मङ्गलबार सम्झौतापत्र आदानप्रदान गर्दै । तस्बिर ः निमदत्त सुवेदी, पोखरा, रासस
तपाइँको प्रतिक्रिया ।