दोधारा चादँनी झोलुङ्गे पुल
कञ्चनपुरको महाकाली नदीमाथि बनेकोे दोधारा चादँनी झोलुङ्गे पुलबाट आवत जावत गर्दै स्थानीयबासी । पुल बनेपछि महाकाली पारी दोधारा चादँनीका स्थानीयबासीलाई सहज बनेको छ । तस्बिर ः शेरबहादुर सिंह, कञ्चनपुर, रासस
तपाइँको प्रतिक्रिया ।