परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जीवाणु (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धिलाई पारित गरियोस् भनी सदन समक्ष आइतबार प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस