सांसद मोहन बस्नेत एनसीसी बैंकको संचालक बने

सांसद मोहन बस्नेत एनसीसी बैंकको संचालक बने

mohan

कपन अनलाइन, १० असोज , काठमाडौं ।

सिन्धुपाल्चोकका नेता कांग्रेसका सांसद मोहन बस्नेत एनसीसी बैंकको संचालक बनेका छन्  ।

मर्जरपछिको एनसीसीमा नयाँ  संचालक समिति समिति गठन भएको हो । नयाँ  सञ्चालक समितिको अध्यक्षमा शंकरदेव  क्याम्पसका सहप्राध्यापक कैलाशपतिन्द्र अमात्य चयन भएका छन् ।  त्यस्तै बस्नेतसहित कानुन व्यवसायी उपेन्द्रकेसरी न्यौपाने र कृष्ण श्रेष्ठ सञ्चालक बनेका छन् ।

तपाइँको प्रतिक्रिया ।