सेयरमा रकम जम्मा गर्नेका भीड
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा रकम जम्मा गर्नका लागि पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको देव विकास बैंकमा सर्वसाधारणको भीड । तस्बिर ः लक्ष्मीप्रसाद सापकोटा, रासस
तपाइँको प्रतिक्रिया ।